वाइटतर, विद्युत उत्पादन गर्ने र लोडसेडिङ्ग घटाउने जिम्मेवारी पाएको उर्जा मन्त्रालयमा आइतवार हामी पुग्दा उच्च अधिकारीहरुले योजनाहरुबारे छलफलै नभएको बताए ।
विहान ११ बजे मन्त्रालय पुगेका उर्जा मन्त्री टोपबहादुर रायमाझी १ बजेसम्म कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुभयो । दिनभर एमाओवादी निकट निजामती कर्मचारीको राष्ट्रिय सम्मेलनको अतिथी वनेर साँझ ५ सिहदरवार प्रवेश नै नगरी पुलचोकस्थित मन्त्री निवासतिर लाग्नु भयो ।
पज
भारतीय नाकाबन्दीको सामना गर्न उत्तरी नाकाका सडक फराकिलो पार्न दुइ
साताअघि मन्त्रिपरिषदले सम्वन्धित मन्त्रालयलाई निर्देशन दियो । सडक
फराकिलो पार्ने जिम्मेवारी पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा
हामी दिउँसो २ बजे पुग्दा उपप्रधानमन्त्री विजयकुमार गच्छदार
कार्यकर्तासँगको भेटघाटमा व्यस्त हुनुहुन्थ्यो । मन्त्री गच्छदारसँग उत्तरी
सिमाका सडक विस्तारबारे बुझ्न खोज्दा उहाँको सचिवालयले समय दिन नसक्ने
बतायो ।वाईट
कनैया ठाकुर
स्वकीय सचिव
त्यसपछि हामी सिधै वाणिज्य तथा आपूर्ति मन्त्रालय पुग्दा मन्त्री गणेशमान पुन इन्धन अनुगमन टोली प्रमुखसँगको टेलिफोन वार्तामा व्यस्त हुनुहुन्थ्यो ।
वाईट
यसअघि उहाँले इन्धन व्यापारबारे साउदी दुतावास, केही देशका तेल विक्रेताहरुसँग विभिन्न चरणमा छलफल गर्नुकासाथै नाकाबन्दी भए यता भित्रिएको इन्धन परिणाम वारे जानकारी लिनु भएको थियो ।हामीसँग कुरा गर्दै मन्त्री पुनले सबै विकल्प खुल्ला राखेर काम गरेपनि समाधान कहिले हुन्छ भन्ने स्थिति नभएको बताउनुभयो ।
राख्नुभयो ।
वाईट
मुलुकले जस्तो सङ्कट भोगिरहेको छ, त्यसको समाधानका लागि सरकारका सबै निकाय गम्भिर भएर लाग्नु पर्ने हो । तर, मिठा भाषण र आस्वासन दिएपनि व्यवहारमा सरकारी सबै निकाय गम्भिर भएर लागेका छैनन ।
कान्तिपुर समाचारका लागि क्यामेरामा रुपक श्रेष्ठका साथ दशरथ राई र पुष्प ढुंगाना काठमाडौँ ।
No comments:
Post a Comment